Friday, December 7, 2012

के तपाई online बाट facebook Twitter or at Any Site मा मोबाइल बाट नेपाली मा आफ्नो लेख हरु लेख्न चहानुहुन्छ ?

के तपाइ को मोबाइल मा नेपाली लेख्न मिल्छ ?
के तपाई मोबाइल बाट नेपाली मा आफ्नो लेख हरु लेख्न चहानुहुन्छ ? के तपाई मोबाइल बाट फेस्बुक मा आफ्नो स्टाटस नेपाली मा लेख्न खोजिरहनु भयको छ ? यदि ई सम्पुर्न कुरा हरु चाहानुहुन्छ भने चिन्ता नगर्नुहोस/ अब सजिलै सग तपाइले नेपाली मा लेख्न सक्नुहुन्छ मोबाइल बाट मात्र [यहाँ] क्लिक गर्नुहोस ।

Wednesday, November 28, 2012

The Three Types of People.

A teacher shows three toys to a
student and asks the student to find out the differences. All the three toys are seemed to be identical in their shape, size and material. After keen observation, the student observes holes in the toys. 1st toy it has holes in the ears. 2nd toy has holes in ear and mouth. 3rd toy has only one hole in one ear.

Than with the help of needle the
student puts the needle in the ear hole of 1st toy. The needle comes out from the other ear. In the 2nd toy, when the needle was put in ear the needle came out of mouth. And in the 3rd toy, when the needle was put in, the needle did not come out.

First toy represent those people
around you who gives an impression that they are listening to you, all your things and care for you. But they just pretend to do so. After listening, as the needle comes out from the next ear, the things you said to them by counting on them are gone. So be careful while you are speaking to this type of people around you, who does not care for you.

Second toy represent those people
who listens to you all your things and gives an impression that they care for you. But as in the toy, the needle comes out from mouth. These people will use your things and the words you tell them against you by telling it to others and bringing out the confidential issues for their own
purpose.

Third toy, the needle does not come out from it. These kinds of people will keep the trust you have in them. They are the ones who you can count on.

Moral: Always stay in a company of a people who are loyal and trustworthy. People, who listen to what you tell them, are not always the ones you can count on when you need them the most.

Tuesday, November 27, 2012

A heart touching poem by a Solider..

If I die in a war zone,
ßox me up n send me home,

Put my gun on my chest,
N tell my mom i did my best,

N tell my dad not to bow,
He will never get tension
from me now,

Tell my ßro study perfectly,
Keys of my bike will be his
permanently,

Tell my sis dont be upset,
Her bro will not rise after this
sunset,

Dont tell my friends they are
hearties,
N start 2 ask for parties,

Tell my love not to cry...
"COZ IM A Solider.. ..BORN 2
DIE..."
we solute all the soldiers...

Thursday, November 22, 2012

तिहारसंग जोडिएका रोचक तथ्यहरु..

तिहार दशैंको पन्ध्र दिनपछि आउने
सबैभन्दा ठूला पर्वहरुमा एउटा हो । यो पर्व कार्त्तिक
कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारको नामले शुरु
भएर कार्त्तिक शुक्ल
पक्षको द्वितीया तिथिको भाइटीकासम्म (पाँच दिन)
मनाइन्छ। हिन्दू धर्मावलम्वीले दीपावली (दिवाली)
को रुपमा यस पर्वलाई धूमधाम सित मनाउँछन् । यस
पर्वको नाम हिन्दी शव्दको त्योहार शव्दबाट विकृत
हुँदै तिहार बनेको अनुमान लगाइन्छ। यसलाई
दीपावली अनि दिवाली नामले पनि जानिन्छ।
पाँच दिनसम्म मनाईने तिहारको सम्बन्धमा हिन्दू
धर्मशास्त्रका पौराणिक कथाहरु छन्:
सूर्यका छोरा यमराजले
आफ्नी बहिनी यमुनाको निम्तो स्वीकार
गरी बहिनीका घरमा गई
रमाइलो मनाएको हुँदा यी पाँच दिनलाई यमपञ्चक
मानिएको कुरा हिन्दू शास्त्रमा उल्लेख गरिएको छ ।
यसरी रहँदा-बस्दा यमुनाको व्यवहारले निकै प्रसन्न भई
यमराजले बहिनी यमुनालाई "जे मन लाग्छ वर माग"
भन्दा यमुनाले "हरेक वर्ष आजकै दिन मलाई भेट्न आउनुपर्ने,
साथै दिदी-भाइ दाजु-बहिनीको प्रेम सदा अटल रहोस् र
दाजु भाइको आयू, कीर्ति सदा वृद्धि होस्" भन्ने वरदान
मागिन्। यमराजले पनि तथास्तु भन्दै मनसा, वाचा,
कर्मणा र शुद्धचित्तले यस प्रकारसँग भ्रातृपूजा गर्ने
गराउनेहरूको सदा उन्नति हुने तथा कीर्ति पनि फिँजिने
वर दिई आफ्नी बहिनीसँग बिदा भई गएको र
यसरी प्राचीन काल देखि अहिलेसम्म अविच्छिन्नरूपले
यो पर्व मानिँदै आएको परम्परा छ । तिहारले एकातिर
मानव तथा पशुबीचको प्रगाढ सम्बन्धको चित्र प्रस्तुत
गर्छ भने अर्कातिर दाजुभाइ
तथा दिदीबहिनी बीचको आत्मीय र पवित्र स्नेह एवं
सम्बन्धलाई पनि यसले छर्लङ्ग पार्दछ.

सामाजिक महत्व
तिहारको सांस्कृतिक पक्ष पनि छ । भारत तथा नेपाल
कृषि प्रधान देश हुन्। जब कृषक आफ्नो खेतमा सुनौलो फसल
उमारेर अन्न रूपी संपत्ति घरमा ल्याउँने समय जब हुन्छ
तब उसको खुशी एवं उमंगको सीमा हुँदैन। यस
खुशीको अवसरमा उ भगवानको कृपा मानेर
कृतज्ञता प्रकट गर्न पूजा गर्दछ। पहिले दशैं
अनि त्यसको पन्ध्र दिनपछि आउने तिहार दुवै
पर्वमा देवी दुर्गाका विभिन्न रुपहरुको पूजा-
आराधना गरिन्छ।
सम्पत्तिकी देवी लक्ष्मीको पूजा घरमा अन्न धेरै आओस्
भन्ने उद्देश्यमा गरिएको पनि अनुमान गरिन्छ। दक्षिण
एशियाका धेरै देशमा विशेष गरि भारत, नेपाल, भूटान र
बर्मा म्यानमारमा यो पर्व विभिन्न प्रकारले
मनाइन्छ।
नेपालमा तिहार
तिहार नेपालीहरू र विशेषत:
नेपाली हिन्दूहरूको सबैभन्दा ठूला पर्वहरुमा एउटा हो ।
नेपाली हिन्दू पात्रो अनुसार कार्त्तिक कृष्ण पक्ष
त्रयोदशीका दिन काग तिहारको नामले शुरु भएर
कार्त्तिक शुक्ल
पक्षको द्वितीया तिथिको भाइटीकासम्म जम्मा पाँच
दिन मनाइन्छ । हिन्दू चान्द्र मासिक पञ्चाङ्ग
गणनाको तिथि अनुसार पर्ने भएकाले नेपाली चाडहरू
निश्चित गते र तारिखमा नपर्ने हुनाले तिहार
पनि अंग्रेजी वा ग्रेगरियन क्यालेण्डर अनुसार
प्रायः अक्टोबर वा नोभेम्बरको महिना शुरुमा पर्छ ।
काग तिहार
कार्तिक कृष्ण त्रयोदशीका दिन कागपूजा गरिन्छ । काग
अत्यन्त चलाख पक्षी हो । काग सर्वभक्षी प्राणी हो ।
यसको पूजा गर्नुका विभिन्न कारण छन् । कागले सबैलाई
समान दृष्टिले हेर्छ भने यसले अन्नबालीमा लाग्ने कीरा-
फट्याङग्रा हरू खाइदिन्छ । कागलाई यमराजको सन्देश
सुनाउने यमदूतका रूपमा पनि लिइन्छ । काग
यमराजको अत्यन्त प्रिय भक्त पनि हो ।
त्यसैगरी हाम्रो समाजमा प्रचलित काकगवेषणा,
काकन्याय, काकबलि आदि विविध शब्द कागसँगै
सम्बन्धित छन् ।
कुकुर तिहार
यमपञ्चकको दोस्रो दिन अर्थात् कार्तिक कृष्ण
चतुर्दशीका दिन कुकुरतिहार मनाइन्छ,
जसका सम्बन्धमा विभिन्न धार्मिक एवं सामाजिक
मान्यता रहँदै आएको छ । यो दिनलाई नरक
चतुर्दशी पनि भनिन्छ । कुकुरलाई
पनि यमदूतका रूपमा लिइन्छ । कुकुर
यमराजको अर्को प्रियभक्त हो । कुकुरलाई आज्ञापालक
एवं रक्षक मात्र मानिँदैन, विभिन्न अपराध गर्ने
अपराधीहरू पत्ता लगाउने, अध्ययन-अनुसन्धा न गर्ने
कार्य पनि कुकुरले गर्छ । कुकुरले घरको रेखदेख तथा चोर-
डाँकाबाट बचाउने कार्य गरी मानिसलाई सहयोग गर्दै
आएको छ । त्यसैगरी कुनै प्राकृतिक प्रकोप
तथा दैवी विपत्ती हुने बेलामा पूर्वसूचना समेत दिन्छ ।
कुकुरलाई भैरवको बाहन पनि भनिन्छ । त्यसैले हामी कुकुर
तिहारमा कुकुरलाई मन पर्ने खाना ख्वाई
पूजा गरी माला लगाइदिन्छौं ।
गाई तिहार अनि लक्ष्मी पूजा
कुनै पनि धार्मिक वा सामाजिक संस्कार
गर्नअघि गाईको गोबरले घर-आँगन लिपपोत गर्ने,
गाईको गहुँत सबैतिर छर्केर आफ्ना घर-कोठा-
चोटा पवित्र तुल्याउने हिन्दूहरुको संस्कार छ । गाईलाई
पशुधनका रूपमा लिइन्छ । हिन्दूहरू गाईलाई लक्ष्मी र
गौमाताका रूप मान्छन् । गाईजात्रा, गाईपाला,
गाईप्राणी, गौप्राणी आदि शब्दले गाईमा आधारित
विविध प्रतीकात्मक अर्थ प्रदान गर्छ । लक्ष्मीलाई
धन्यधान्यकी देवी एवं ऐश्वर्यकी प्रतीक मानिन्छ ।
कार्तिक कृष्ण औंसीको रातलाई अत्यन्त
अँध्यारो रातका रूपमा लिइन्छ ।
यो अन्धकारमा रातलाई उज्यालोको प्रकाशले आलोकित
पार्ने कार्य घर-घरमा बत्ती बाली लक्ष्मीको आह्वान
गरिन्छ । यसभित्र कुनै पनि किसिमको अन्धकारलाई
आफूमा अन्तर्निहित चेतनाशक्तिको प्रकाशले हटाउनुपर्ने
सन्देश पनि पाइन्छ । गाईलाई लक्ष्मीको प्रतिकात्मक
मानेर त्यसै दिन लक्ष्मीपूजा पनि गरिन्छ । भगवान्
रामचन्द्रले लोककल्याणको भावनाले रावणादि विविध
असुरहरूको नाश गरेपछि कार्तिक कृष्ण औंसीको दिन
अयोध्याको राजाका रूपमा राज्यारोहण
गरेको खुसीयालीमा अयोध्यावासीले
दीपावली गरेको प्रसङ्ग होस् वा यमराजले
यमपञ्चकका पाँच दिन
आफ्नी बहिनी यमुनाकहाँ बसेका कारण यस दिन मृत्यु हुने
कुनै मानिसले नरक देख्नुनपर्ने विश्वासमा खुसी मनाउँदै
दीपावली गर्ने प्रचलन आरम्भ भएको नै किन नहोस्,
यी सबै प्रसङ्गमा यो दिनको ठूलो महत्त्व रहेको तथ्य
स्पष्ट हुन्छ । सुख-सम्पत्ति र ऐश्वर्य
अभिवृद्धिको मनोकामनासहित कार्तिक कृष्ण
औंसीका दिन माता लक्ष्मीको विशेष रूपमा पूजाआजा र
अर्चना गर्नु तथा त्यसपछि लक्ष्मीकै प्रसाद प्रयोग
गरी आफ्ना दराज, सेफ, भण्डार आदिमा स्वस्तिक चिह्न
अंकित गर्नु वा शुभलाभ लेख्नु हाम्रो धार्मिक
परम्परा हो । दीपावलीमा तमसोमा ज्योतिर्गमय
अर्थात् अन्धकारबाट प्रकाशतर्फ लागि आफूलाई आत्मिक
रूपमा सुख-सन्तोष प्रदान गर भन्नेयो दिन चेलीबेटीहरू
भैलो खेलेर रमाइलो गर्छन् । नेपालका प्रमुख पर्वहरुमध्ये
एक हो। तिथिअनुसार कर्तिक कृ्ष्ण अमावस्याका दिन
यो पर्व मनाइन्छ। नेपालमा यो पर्व
लक्ष्मी देवीको पूजा गरी घरभरि दियो बाली मनाइन्छ।
नेपालमा यसलाई यमपञ्चकको एक
भागको रुपमा मनाइन्छ। वर्षका चार महत्वपूर्ण
रातहरुमध्ये लक्ष्मीपूजाको रातलाई सुखरात्रि भनिन्छ।
यस दिन स्त्री जाति विशेष गरी कुमारी केटीहरुले घरघरै
गई भैलो खेल्ने चलन छ।
यस दिनसित जोडिएका रोचक तथ्य
महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मदिन : विक्रम
सम्वत् १९६६ साल कार्तिक २७ गते गाई तिहारे
औंसी लक्ष्मीपूजाका दिन
काठमाण्डौको धोवीधारामा जन्मेका हुनाले
यिनको नाम लक्ष्मीप्रसाद देवकोटा राखिएको हो,
यी विराट र बहुमुखी प्रतिभा सम्पन्न साहित्यकारलाई
नेपाली साहित्यका महाकवि मानिन्छ ।
हिरण्यकश्यपको वध:यसै दिन विष्णु भगवानले
हिरण्यकश्यपको वध गरेको बताइन्छ
लक्ष्मी र धन्वंतरि प्रकट: यसै दिन दिन
समुद्रमंथनपछि लक्ष्मी र धन्वंतरि प्रकट भएको भनिन्छ।
महावीर स्वामीको निर्वाण दिवस:जैन
धर्मावलम्वी अनुसार चौबिसौं तीर्थंकर महावीर
स्वामीको निर्वाण दिवस
पनि दीपावलीको दिनमा पर्छ।
अमृतसरको स्वर्ण मन्दिरको शिलान्यास:
सिक्खहरुको निम्ति पनि यो दिन महत्त्वपूर्ण छ किन
कि यसै दिन अमृतसरमा सन् १५७७ मा स्वर्ण
मन्दिरको शिलान्यास भएको थियो।
नेपाली साल (विक्रम संवत् होइन) : यसदिन
नेपाली सालको नयाँ वर्ष शुरु हुन्छ।
मुगल वंशका अंतिम सम्राट बहादुर शाह जफर
पनि दीपावली मनाउँथे र यस अवसरमा आयोजित
कार्यक्रमहरुमा उनी भाग लिन्थे।
शाह आलम द्वितीयको समयमा शाही महललाई
दीपावलीमा दीपहरुले सजाइन्थ्यो एवं
लालकिलामा आयोजित कार्यक्रमहरुमा हिन्दू-मुसलमान
दुवै धर्मावलम्वीहरुल े भाग लिन्थे।
पंजाबमा जन्मेका स्वामी रामतीर्थको जन्म अनि मृत्यु:
पंजाबमा जन्मेका स्वामी रामतीर्थको जन्म अनि मृत्यु
दवै दीपावलीको दिन भएकोथियो।
महर्षि दयानन्दले भारतीय संस्कृतिका महान जननायक
बनेर दीपावलीकै दिन अजमेरको छेउमा देहत्याग
गरेकाथिए।
दीन-ए-इलाहीका प्रवर्तक मुगल सम्राट
अकबरको शासनकालमा राजकोष भण्डारको सामु ४० गज
अग्लो बाँसमा एउटा आकाशदीप दीपावलीका दिन
लगाइन्थ्यो।
बादशाह जहाँगीरले पनि दीपावली धूमधामसित मनाउँथे।
भैली अनि देउसी
अयोध्यावासीहरुल े आफ्ना परम प्रिय
राजाको आगमनमा खुशियाली मनाएका थिए।
श्री रामको स्वागतमा अयोध्यावासीहरुल े
घिउका दियाहरु बालेका थिए । कार्तिक
मासको बाक्लो कालो अमावस्याको त्यो रात्रि दियाहरुको उज्यालोले
जगमगाएको थियो। मानिसहरुले घर-घरमा, गल्ली-
गल्लीमा देव श्री राम (जसको अर्थ हुन्छ: हाम्रा राम
देउता हुन्) को नारा लाउँदै घुमेकाथिए, देव श्री रामबाट
विकृत हुँदै देउसिरी राम, देउसिरे, देउसी भएको अनुमान
गरिन्छ सोही परम्परालाई मान्दै आजपनि नेपालीहरु
देउसी खेल्दै हिंड्ने चलन छ। देउसी खेल्ने टोलीलाई देउसे
भनिन्छ र उनीहरुमा एउटा भट्याउने र अरु
भट्याउनेको पछि-पछि देउसिरे भन्ने हुन्छन्।
देउसीको पछि एउटा अर्को कथा पनि जोडिएकोछ,
जो यस प्रकार छः
बताइन्छ एक जना बलि भन्ने राजा पृथ्वीमा राज्य गर्थे,
उनी अति नैं दानी थिए, प्रत्येक दिन दान
नगरी उनी केही खादैंनथे। यस पुण्यको प्रतापले
स्वर्गादि लोकहरु
हल्लिन थाले र देवताहरुले भगवान्
विष्णुको प्रार्थना गरे जसमा विष्णुले बलिलाई दमन
गरी पाताल पुर्याउने आश्वासन दिए। त्यसपछि वामन
(बाहुन्ने)को रुप लिएर बलिलाई छल्न विष्णु त्यहाँ गए र
तीन पाउ जमिन दानको याचना गरे, यसमा बलिले सोचे '
यो ब्राह्मण त्यसै सानो छ र यसका पाउहरु
पनि अति साना छन् र यसले अति थोरै जमिन माग्यो भन्ने
भ्रान्तिमा परे तर बलिले दान संकल्प के सकेकाथिए
वामनको रुप विराट भयो र एउटै पाउले समस्त
पृथ्वी ढाकिदियो र अर्को पाउले आकाश त्यस
पछि तेस्रो पाउ भरिको जमिन कहाँबाट दिने
भनी बलि अन्योलमा परे र उनले आफ्नो थाप्लो थापे,
थाप्लोमा विष्णुको पाउ पर्ना साथ बलि भासिएर
पाताल पुगे, अन्त्यमा विष्णुसित उनले प्रार्थना गरे
कि उनलाई वर्षमा एक पल्ट तिहारको बेला पृथ्वी घुम्ने
अवसर दिइयोस्, यस प्रार्थनालाई स्वीकारेर बलिलाई
वर्षमा एकपल्ट आउने अनुमति दिए र
बलि यहि तिहारको मौकामा घुम्न आउँछन् भन्ने विश्वास
गरि बलिको स्वागतमा दीप जलाइएको भन्ने पनि भनाई
छ। देउसेहरु बलि राजा आउन नभ्याएको र उनीहरुलाई
बलिले पठाएको भनी देउसी भट्याउनेले भन्छन् ।
स्त्रीजातिहरुले पनि बलिको स्वागतमा बलि गीत
विकृतरुप भैली गीत गाउँछन्,
औंसीको रातभरि भैली खेल्छन्।
गोरु तिहार
गोरु तिहार, हल तिहार वा गोवर्धन पूजा चौथो दिन
मनाइन्छ। पौराणिक कथानुसार गोवर्धन गोकुल नजिकै
रहेको एक पर्वत हो । विश्वास अनुसार कृष्ण भगवान
गोकुलमा गोपालहरुसँग बस्दथे । गोपालहरु
देवताका राजा इन्द्रको पूजा गर्ने गर्दथे तर इन्द्रवाट
उनीहरुले केही पाउँदैन थिए । कृष्णले एकदिन
गोकुलवासीहरुलाई केही नदिने इन्द्रको पूजा गर्नु
भन्दा खनिज,घास,पानी दाउरा दिने गोवर्धन
पर्वतको पूजा गर्नु राम्रो हो भन्ने कुरा राख्छन् र
सबैजना त्यसै गर्न राजी हुन्छन् र गोवर्धन
पर्वतको पूजा हुन्छ । आफ्नो सट्टा गोवर्धन पर्वतलाई
पूजा गरेकोले रिसाएका इन्द्रले गोकुलमा असिना र
पानीको वृष्ठी गराउँछन् र भगवान कृष्णले गोवर्धन
पर्वतलाई हातले उचालेर सवै गोकुलवासीहरुलाई आश्रय
दिन्छन् र अन्त्यमा आफ्नो हार
मानि गल्तिको लागि कृष्ण समक्ष क्षमा माग्दछन् ।
भनिन्छ त्यसै समयदेखि गोवर्धन पूजाको आरम्भ
भएको हो ।
संस्कृतमा गौ भनेको गाई हो । त्यसैले गोवर्धन,गोकुल,ग
ोपाल यी शव्दहरुले त्यस बेलाको समाजमा गाईलाई
दिइएको सम्मानलाई प्रष्ट्याउँछ । वास्तवमा गोवर्धन
पूजाको दिन तिहार (यम पञ्चक)को चौथो दिनमा पर्दछ
र त्यसदिन घरघरमा गाईको गोवरले गोवर्धन
पर्वतको प्रतिमा बनाई त्यसैको पूजा गरिन्छ । त्यसैदिन
नेपालीहरुले सालभरि अन्न उब्जाउन
हलो तानी मानिसहरुको पालनहारी गोरूको पनि पूजा गर्दछन्।
भाइ तिहार (भाइ टीका)
तिहारको अन्तिम दिन अर्थात् कार्तिक शुक्ल
द्वितीया तिथिका दिन यो पर्व विशेष उत्साहका साथ
मनाइन्छ । यो पर्व दिदीले भाइलाइ र बहिनीले
दाजुलाई अनि त्यसैगरी भाइले दिदीलाई र दाजुले
बहिनीलाई विशेष मान-सम्मानका साथ विधिपूर्वक
पूजाआजा गर्ने, मेवा-मिष्ठान्न आदि मनपर्ने
कुरा ख्वाउने, दिदीबहिनीलाई दान-दक्षिणा एवं वस्त्र
आदि दिने परम्परा छ । परापूर्वकालमा बहिनी यमुनाले
यसै दिन आफ्नो भावना अन्तर्निहित गरेको पाइन्छ ।
दाजु यमराजलाई विशेष मान-सम्मान गर्दै
भाइपूजा गरेको धार्मिक महत्त्व छ । यमपञ्चकका पाँच
दिन यमराजले यमुनाको घरमा बास गर्छन् भन्ने
हाम्रो धार्मिक विश्वास छ । यी पाँच दिन
इन्द्रादि दश दिक्पालले
बलि राजाका लागि आफ्नो राज्य छाड्ने
कथा पनि पाइन्छ । भाइतिहारको दिन दियो, कलश र
गणेशको पूजा गर्ने, यमराजको आह्वान गर्ने, बिमिरो,
ओखर, तेल, मखमलीको माला, दूबोको टीका, कटुस
आदिको प्रयोगमा आफ्ना दिदीबहिनी र
दाजुभाइको सुख-समृद्धि, अरोग्य एवं
दीर्घायूको कामना अन्तर्निहित छ ।
भाइटीकाको पौराणिक कथा परापूर्व
कालमा मृत्युका राजा यमराज आफ्नी बहीनी यमुनालाई
भेट्न आएका थिए । यमराज यमलोकमा बस्थे भने
यमुना पृथ्वीमा । त्यसैले यमुनाले
निमन्त्रणा गरी यमराजलाई भेट्न बोलाइन् ।
त्यो बेलामा यमपञ्चक परेको थियो । यमपञ्चकभर
यमुना कहाँ बसे । भाइटीकाको दिन यमुनाले दाजुलाई
पूजा गरी उपहार दिइन् र दाजुसँग आशीर्वाद लिइन् ।
त्यहीबेलादेखि नै भाइटीकाको प्रारम्भ भएको भनिन्छ ।
भाइटीकालाई लामो समयसम्म भेटघाट
नभएका दाजुभाइसँग भेटघाट हुने,
सम्बन्धमा आएको चिसोपन हटाई मिलन गराउने
तथा सम्बन्धलाई अझ दिगो बनाउने
माध्यमका रूपमा लिइन्छ । यमपञ्चकको पाँचौं दिन
भाइटीका पर्छ । दिदीबहिनीले भाइटीकाको अघिल्लै
दिन दाजुभाइलाई भाइटीकाको निम्ता स्वरूप पान-
सुपारी, फूल आदि दिने चलन। भाइटीकाका दिन
टीका नलगाई केही खानु हुँदैन भन्ने
मानिसहरुको विश्वास छ। टीकाको दिन बिहानै नुहाएर
अष्टचिरञ्जीवीको पूजा गर्नुपर्छ । यमराज, हनुमान्,
विभीषण, परशुराम अष्ट चिरञ्जीवीभित्र पर्छन् ।
भाइटीका गर्न ओखर, तोरीको तेल, बिमिरा, मसला,
मखमली, दूबो तथा सयपत्रीको माला, रोटी, मीठा-
मीठा परिकारको आवश्यकता पर्छ । सबैभन्दा पहिले
दियो, कलश
तथा गणेशको पूजा गरी बिमिराको पूजा गरिन्छ ।
त्यसपछि दाजु-भाइको मंगलको कामना गर्दै
ढोकामा ओखरको तथा यमराजको पूजा गरी कालको बाटो छेक्नुपर्छ
। पानी तथा तेलले ७ घेरा हाली दाजुभाइलाई छेक्नुपर्छ ।
फूल, अक्षता, चन्दन तथा लाभाले
पूजा गरी दाजुभाइको शिरमा तेल लगाइदिनुपर्छ ।
सगुनका रूपमा दही दिनुपर्छ ।
भाइटीकाका दिनमा दाजुभाइलाई लगाइदिने मखमली,
सयपत्री तथा दूबोको मालाको छुट्टै महत्त्व छ ।
मखमली कहिल्यै ओइलाउँदैन, सयपत्रीको रंगकहिल्यै उडेर
जाँदैन भने दूबो सधै हरियै रहन्छ । दिदीबहिनीले
दाजुभाइको यश, आरोग्य, दीर्घायूको कामना गर्दै
निधारमा सप्तरंगी टीका लगाइदिन्छन् ।
सप्तरंगी टीकामा भावना मिसिंदा शान्ति बर्षिन्छ ।
दाजुभाइप्रतिको प्रेम रंगजस्तै
गाढा तथा निरोगी भैरहने विश्वास गरिन्छ।
दिदीबहिनीले दाजुभाइलाई
ढाकाको टोपी लगाइदिन्छन् । यसले आयु बढाउनुका साथै
राष्ट्रियता झल्काउँछ । टीका लगाएपछि उपहार आदान-
प्रदान गरिन्छ । दाजुभाइ वा दिदीबहिनी नहुनेहरूले
रानी पोखरी स्थित मन्दिरमा पूजाआजा गर्छन् ।
सप्तरंगी टिका
हिन्दू धर्ममा टीकाको धेरै महत्व छ, पूजा-पाठ
पछि टीका थाप्दा आत्मामा धेरै आनन्दानुभूति हुन्छ।
टीका विशेषत: रातो वा पहेलो रंगका लगाइन्छ।
टीका निधारमा लगाइन्छ। तिहारमा लगाइने
टीका सात रंगका हुन्छन्, पहेंलो, नीलो, सुन्तला रंगको,
सेतो, हरियो, रातो र कालो। सात रंगका यी टीकालाई
सप्तरंगी भनिन्छ। सतरंगी टीकालाई
निधारमा उर्द्ध्वाकार रेखामा सिधा लगाइन्छ। यसबाट
तीनवटा रंग घरमा पनि तयार गर्न सकिन्छ।
हरियो रंगको लागि हरियो घास पिनेर तयार गरिन्छ,
सेतो रंग चामल पिनेर र कालो रंग कोइलाबाट
वा बत्तीको कालिखबाट लिइन्छ।

Monday, November 12, 2012

I Ask God The Question, Why?

I watch the sun rise in the sky
I ask God the question, Why?
Why is there hatred in the world?
Why are there starving boys and girls?
Why is there addiction everywhere?
Why are there people not willing to share?
Why is there prejudice and fear?
Why are there people not willing to be near?
I say, God please tell me why.
Then he whispers me a simple reply,
You must experience bad to know the good
You must do right just as you know you should
You must love me, yourself, and everyone
You must spread hope, faith, and love until your life is done
You must do unto others as you want them to do to you
You must persevere in all you do
All these things you must embrace
And God assures, everything else will fall intoplace

source:-
Wisdom Quotes

A Peace of Mind

Once Buddha was walking from one town toanother town with a few of his followers. This was in the initial days. While they were travelling, they happened to pass a lake. Theystopped there and Buddha told one of his disciples, “I am thirsty. Do get me some water from that lake there.”

The disciple walked up to the lake. When he reached it, he noticed that some people were washing clothes in the water and, right at that moment, a bullock cart started crossing through the lake. As a result, the water became very muddy, very turbid. The disciple thought, “How can I give this muddywater to Buddha to drink!” So he came back and told Buddha, “The water in there is very muddy. I don’t think it is fit to drink.”

After about half an hour, again Buddha asked the same disciple to go back to the lake and get him some water to drink. The disciple obediently went back to the lake. This time he found that the lake had absolutely clear water in it. The mud had settled down and the water above it looked fit to be had. So he collected some water in apot and brought it to Buddha.

Buddha looked at the water, and then he looked up at the disciple and said, “See whatyou did to make the water clean. You let it be… and the mud settled down on its own – and you got clear water… Your mind is also like that. When it is disturbed, just let it be. Give it a little time. It will settle down on its own. You don’t have to put in any effort to calm it down. It will happen. It is effortless.”

What did Buddha emphasize here? He said, “It is effortless.” Having ‘peace of mind’ is not a strenuous job; it is an effortless process. When there is peace inside you, thatpeace permeates to the outside. It spreads around you and in the environment, such that people around start feeling that peace and grace.

Source:-
Wisdom Quotes

Some Thoughts

“Impossible is just a big word thrown around by small men who find it easierto live in the world they’ve been given than to explore the power they have to change it. Impossible is not a fact. It’s an opinion. Impossible is not a declaration. It’s a dare. Impossible is potential. Impossible is temporary. Impossible is nothing.”

“I have learned that sometimes “sorry” is not enough. Sometimes you actually have to change.”

“There comes a point in your life when you realize who really matters, who never did, and who always will.”

“Always be a first-rate version of yourself, instead of a second-rate version of somebody else.”

“In the end, it’s not going tomatter how many breaths you took, but how many moments took your breath away.”

“Each morning when I openmy eyes I say to myself: I, not events, have the power to make me happy or unhappy today. I can choose which it shall be. Yesterday is dead, tomorrow hasn’t arrived yet. I have just one day, today, and I’m going to be happy in it.”

“It is a paradoxical but profoundly true and important principle of life that the most likely way to reach a goal is to be aiming not at that goal itself but at some more ambitious goal beyond it.”

“I miss you when something really good happens, because you’re theone I want to share it with. I miss you when something is troubling me, because you’re the one who understands me so well. I miss you when I laugh and cry, because I know that you are the one that makes my laughter grow, and my tears disappear. I miss you all the time, but I miss you the most when I lay awake at night, and think of all thewonderful times that we spent with each other for those were some of the best and most memorable times of my life.”

When you feel cold and warm at the same time, when you read over the same line for the tenth time, when your heart and thoughts somehow appear to rhyme, and when a simple name conquers your whole mind, then you are indeep trouble my friend. You are in what they call, “Love”.

“I’ve made mistakes in my life. I’ve let people take advantage of me, and I accepted way less that I deserve. But, I’ve learned from my bad choices and even though there are somethings I can never get back and people who will never be sorry. I’ll know better next time and I won’t settle for anything less than I deserve.”

“Time is free, but it’s priceless. You can’t own it, but you can use it. You can’tkeep it, but you can spend it. Once you’ve lost it you can never get it back.”

“Don’t be mad when someone else starts to appreciate the person you took for granted. What you won’t do, someone else will.”

source:-
Wisdom Quotes

Saturday, November 10, 2012

Fear

Our deepest fear is not that we are
inadequate. Our deepest fear is that we
are powerful beyond measure. It is our
light, not our darkness, that most
frightens us. We ask ourselves, who am I
to be brilliant, gorgeous, talented,
fabulous? Actually, who are you not to be?
You are a child of God. Your playing small
doesn’t serve the world. There’s nothing
enlightened about shrinking so that other
people won’t feel insecure around you.
We are all meant to shine, as children do.
We were born to make manifest the glory
of God that is within us. It’s not just in
some of us; it’s in everyone. And as we let
our own light shine, we unconsciously give
other people permission to do the same.
As we’re liberated from our own fear, our
presence automatically liberates others.

Via:- www.whynepal.com

Friday, November 9, 2012

WANT TO KNOW WHO USED YOUR PC IN YOUR ABSENCE

Want to know Who Used Your Pc In Your
Absence & what Did He Do?

Just follow these simple steps:-

start > run >eventvwr.msc

Events are stored in three log files:
Application, Security, and System.

These logs can be reviewed and
archived.

For our purposes we want the System
log. Click on "System" in the left-hand
column for a list of events.

Look for a date and time when you
weren't home and your computer
should have been off.

double click on the eg: info n it will
show u the detail.

You can also use this log to see how
long someone was on the computer.

Just look at the time the computer was
turned on and off for that day.

Enjoy......

HIDE DATA and FOLDER IN MOBILE WITHOUT ANY SOFTWARE

Have you ever wanted to hide folders in
your phone? If yes,there here is very
interesting solution for you to hide
folders in your phone and youdont even
need any software for that.

This trick can be used for any JAVA
phone from Nokia,Samsung,Motorola,LG
or any other company.

>>JUST FOLLOW SIMPLE STEPS<<

1. Create any new folder or you can use
any existing folder that is to be
hidden.

2. Rename the folder to any name but
with the extension of .jad like if I
want to hide my images folder then I
will name it as IMG.jad

3. Now create a new folder with the
same name in the same directory but
with the extension of .jar So, I would
create the folder with the name
IMG.jar

4. And thats it!! My orignal images
folder which has been renamed with
.jad gets hidden and only folder
with.jar extension is visible which is
empty.So,my data is protected/hidden
from unwanted eyes.

To unhide the orignal folder you have to
remove the .jar extension from the new
folder and your orignal folder with all
the files and with .jad will become
visible.

Wednesday, November 7, 2012

Convert your file online

Of course you have many tools and
software to convert files from one
format to another. In fact you convert
files according to your need. Sometimes
you are in a hurry to convert that movie
file into a format that your mobile
understands. At other times, you might
be searching the Internet for a good and
decent conversion programs. In any
case, well, waste no more time; look no
further. [[Online Convert]] is probably the
best and the quickest option for you.

In a couple of easy steps, get your file
converted. Just select the file you want to
convert and upload it. In a moment
(depending on the size of your file), your
file will be converted, and you will be
prompted to save your converted file to
your computer.
That’s it. That’s probably the quickest
(and of course, free) method to convert
your multimedia file formats. In case you
were wondering, the site supports not
just multimedia file, but a variety of
documents, e-books and other file types.

Via:- Rishikesh Dhakal

Activate Windows 7 Genuine

तपाईं windows 7 अपरेटिङ सिस्टम चलाऊदै हुनु हुन्छ
तर तपाईंको त्यो system Genuine हैन भने
तपाईंको desktop मा बेला बेलामा "This copy of
Windows is not genuine" भन्ने मेसेज आईरहेको नै
होला । यदि तपाईंले उक्त मेसेजलाई क्लिक गरी Activate
गर्न खोज्नु भयो भने Activate key तपाईंले किन्नु पर्ने
हुन्छ ।

पहिलाको system Windows XP मा त बिभिन्न
तरिका अपनाएर यो warning लाई सजिलै bypass
गर्न सकिन्थ्यो, तर Windows 7 मा यसलाई bypass
गर्न त्यती सजिलो छैन किनकी यसमा माईक्रोसफ्ट
कम्पनीले security राम्रो सँग गरेको देखिन्छ ।

मैले पनि ईन्टरनेटमा धेरै सर्च गरी हेरे
यसको Activation Key पाउन तर कुनै पनि valid भएन,
धेरै crack हरु पनि भेट्टाए तर कुनैले पनि काम गरेन ।
तपाईंहरुको प्रयास पनि यसरी नै खेर गई रहेको हुन सक्छ ।

यस्तै खोज गर्दै जादा भर्खरै एउटा WAT Remover Tool for Windows 7 भन्ने भेट्टाएँ WAT को मतलब
(Windows Activation Technology) रहेछ । use गरी हेरे साँचै नै काम गर्ने रहेछ । त्यसैले यस्तै खोजीमा लागेका साथीहरुलाई सजिलो होस् भनेर share
गर्न खोजेको छु ।

यो एउटा Windows Activation Technology हो जसले 32bit र 64bit को windows 7 system मा काम गर्छ र यसले तपाईंको system लाई
Genuineबनाउछ ।

>> यो software ले Windows 7 Operating System मा मात्र काम गर्छ अरु system लाई support गर्दैन । यदि तपाईंले अरु Operating System
मा ट्राइ गर्नु भयो भने तपाईंले error मेसेज पाउनुहुनेछ ।

>> यो patch software ले तपाईंको windows 7 system लाई पूर्ण रुपमा Activate गर्छ र त्यसपछि तपाईंले आफ्नो windows को updates पनि receive गर्न सक्नु हुनेछ ।

>> के तपाई पनि ट्राइ गरेर नहेर्ने त ?
Software Download गर्नको लागि यहाँ क्लिक
गर्नुहोला-:
[[Download Here]]

software लाई download गरीसकेपछि unzip गर्नुहोस् , unzip गर्दा password माग्नेछ,

password : thumperdc.com

Beautiful interpretation of LIFE!

How strange is it...
We wish to earn loads of money, but we
have the best of times only when we
have just 10 bucks in our pocket....

We wish to wear high brands, but we
feel most comfortable in dirty pajama
pants....

We wish to sit in 5 star hotels with elite
people, but we enjoy roadside vendor
food with friends the most....

We wish to own big cars and go on long
drives yet we talk our heart out only
while walking down a long road....

We have 64GB ipods filled with songs,
but sometimes a song on the radio
brings a smile that cant be compared....
Life is simple indeed....

We make it complex by running after
what never gives us joy...

Love life...

Take note of small things....

For when you achieve the bigger ones,
you can smile and say..

'I HAVE LIVED IT ALL :)'

Author is anonymous. :)

via:- Sudha Subedi

PostCron मार्फत फेसबुक पोस्टहरुलाई आफ्नो समयअनुकुल बनाउनुहोस | Schedule Your Facebook Posts Using PostCron

तपाईलाई कुनै निश्चित समयमा आफ्ना फेसबुक
प्रोफाईल वा पेजमा कुनै स्ट्याटस (status)
फोटो (photo) वा लिंक (link) सेयर गर्नुछ, तर तपाई
सो समयमा अर्कै काममा व्यस्त हुनुपर्ने छ अथवा तपाई
आफ्नो उपस्थिती नै
नभएको अवस्थामा पनि आफ्नो फेसबुक
एकाउन्टमा केहि कुरा सेयर गराउन चाहानुहुन्छ भने
यो लेख उपयोगी हुनसक्छ ।
Just Click This Link To See Full Story:-
PostCron मार्फत फेसबुक पोस्टहरुलाई आफ्नो समयअनुकुल बनाउनुहोस | Schedule Your Facebook Posts Using PostCron

Importance of internet in e-commerce business ~ How To Hack | Email Hacking | Hack Tools

Importance of internet in e-commerce business ~ How To Hack | Email Hacking | Hack Tools

Send & Receive Faxes Online At Free Of Cost ~ How To Hack | Email Hacking | Hack Tools

Send & Receive Faxes Online At Free Of Cost ~ How To Hack | Email Hacking | Hack Tools

Monday, November 5, 2012

Tihar SMS Collection

May the joy, cheer, Mirth and merriment Of this divine festival Surround you forever. May the happiness, That this season brings Brighten your life And, hope the year Brings you luck and Fulfills all your dearest dreams! Happy deepavali…..


Let every joy ask LIGHT from u,
Let every LIGHT ask LIFE from U,
Let ur life b filled with immense.
LIGHT that even the sun ask LIGHT from U.
HAVE A COLORFUL TIHAR.


Sada rhos jiban,
Uchcha rahos bhabana,
Sadhai pura hos manko chahana, yehi chha mero Dipawaliko Shuva Kamana.
SHUVA DIPAWALI.


As the occasion of Dipawali is here and the atmosphere is filled with the spirit of mirth and love,
here's hoping this festival of beauty brings your way,
bright sparkles of contentment, that stay with you through the days ahead. Best wishes on Dipawali.

May Ur heart be happy n Ur days be bright. May Ur heart be happy & Ur days be bright. May Ur roads be smooth & Ur burdens be light. May U find the dreams & touch the stars Never forget how special U are. “Happy Diwali”

Monday, February 6, 2012

  
 
2068/12/24 Business Economics
2068/12/28 Compulsory English
2069/01/04 Cost and Management Account
2069/01/07 Principle of Management
2069/01/13 Statistics
Related Posts Plugin for WordPress, Blogger...