दुईजना मूर्खहरु Chess खेल्दै थिए !
( यो पनि एउटा Joke नै हो तर अझै बाँकी छ )
धेरैबेर खेलेपछी एउटाले भन्यो ,
" भयो यार अब नखेलौँ लास्ट थाकीयो यार ।"
दोस्रो: "हो यार, अब कति खेल्नु
जम्मा तेरो एउटा हात्ती र मेरो एउटा घोडा त बाँकी छ
।"
(हुन त हाँसो उठिसक्यो होला तर अझै बाँकी नै छ।)
त्यत्तिकैमा अर्को साथी आईपुग्यो जो कथित Chess
champion थियो !
तेस्रो: ल म पनि खेल्छु
पहिलो: तर तिमी Champion छौ तिम्ले
जितिहाल्छौ नि
तेस्रो: त्यसो भए तिमीहरु दुवैजना एक पार्टि, म एक्लै
खेलौँ न त ।
दोस्रो : तर त्यसो गर्दा नि हाम्ले सक्दैनौँ तिम्लाई
तेस्रो : ल उसोभए म देब्रे हातले खेल्छु नि त ।
दुवैजना : ल ल त्यसोभए त खेलौँ ।
( हाँस्दै गर्नुस अब अलिकती bonus पनि छ )
आखीर तेस्रोले Game जितेर गयो अनि दुईजना एक
आपसमा भन्दै थिए
सालेले हाम्लाई मूर्ख बनायो यार त्यो Left handed
रहेछ ! नत्र त्यस्तो खतरा कसरी खेल्यो !
(अब अझै हाँसीयो भने पेट दुख्ला फेरी त्यसैले समाप्त ।)
Showing posts with label jokes. Show all posts
Showing posts with label jokes. Show all posts
Friday, June 21, 2013
एक छिन रमाईलो गरौ न त...
Subscribe to:
Posts (Atom)