Wednesday, November 7, 2012

Activate Windows 7 Genuine

तपाईं windows 7 अपरेटिङ सिस्टम चलाऊदै हुनु हुन्छ
तर तपाईंको त्यो system Genuine हैन भने
तपाईंको desktop मा बेला बेलामा "This copy of
Windows is not genuine" भन्ने मेसेज आईरहेको नै
होला । यदि तपाईंले उक्त मेसेजलाई क्लिक गरी Activate
गर्न खोज्नु भयो भने Activate key तपाईंले किन्नु पर्ने
हुन्छ ।

पहिलाको system Windows XP मा त बिभिन्न
तरिका अपनाएर यो warning लाई सजिलै bypass
गर्न सकिन्थ्यो, तर Windows 7 मा यसलाई bypass
गर्न त्यती सजिलो छैन किनकी यसमा माईक्रोसफ्ट
कम्पनीले security राम्रो सँग गरेको देखिन्छ ।

मैले पनि ईन्टरनेटमा धेरै सर्च गरी हेरे
यसको Activation Key पाउन तर कुनै पनि valid भएन,
धेरै crack हरु पनि भेट्टाए तर कुनैले पनि काम गरेन ।
तपाईंहरुको प्रयास पनि यसरी नै खेर गई रहेको हुन सक्छ ।

यस्तै खोज गर्दै जादा भर्खरै एउटा WAT Remover Tool for Windows 7 भन्ने भेट्टाएँ WAT को मतलब
(Windows Activation Technology) रहेछ । use गरी हेरे साँचै नै काम गर्ने रहेछ । त्यसैले यस्तै खोजीमा लागेका साथीहरुलाई सजिलो होस् भनेर share
गर्न खोजेको छु ।

यो एउटा Windows Activation Technology हो जसले 32bit र 64bit को windows 7 system मा काम गर्छ र यसले तपाईंको system लाई
Genuineबनाउछ ।

>> यो software ले Windows 7 Operating System मा मात्र काम गर्छ अरु system लाई support गर्दैन । यदि तपाईंले अरु Operating System
मा ट्राइ गर्नु भयो भने तपाईंले error मेसेज पाउनुहुनेछ ।

>> यो patch software ले तपाईंको windows 7 system लाई पूर्ण रुपमा Activate गर्छ र त्यसपछि तपाईंले आफ्नो windows को updates पनि receive गर्न सक्नु हुनेछ ।

>> के तपाई पनि ट्राइ गरेर नहेर्ने त ?
Software Download गर्नको लागि यहाँ क्लिक
गर्नुहोला-:
[[Download Here]]

software लाई download गरीसकेपछि unzip गर्नुहोस् , unzip गर्दा password माग्नेछ,

password : thumperdc.com

No comments:

Post a Comment

Related Posts Plugin for WordPress, Blogger...